२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । गोरखामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका– ५ धरमपानीमा गएराति स्थानीय ३५ वर्षका बुद्धि विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । प्रहरी का अनुसार गए राति १० बजेतिर ठाटीपोखरीमा भएको रोपाइँ जात्रा हेरेर फर्किने क्रममा दुई पक्षबीच झडप हुँदा उनको मृत्यु भएको हो । झडपमा परेर घाइते भएका उनलाई आँपपिपल अस्पताल पुर्‍याएपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्रहरी ले उक्त झडप मा संलघन ३ जना लाई पक्राउ गरि आवश्यक अनुसन्धान सुर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।