२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । रौतहट मा बसको ठक्करले स्कुल जाँदै गरेका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जीवन रानामगरका ३ वर्षीय छोरा डेनिस रानामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले जानकारी दिएका छन् । गौरबाट विरगजतर्फ जाँदै गरेको ना ४ ख ६११२ नम्बरको बसको ठक्कर बाट बालक को मृत्यु भएको हो । ठक्कर बाट बालक घाइते भएका थिए । घाइते पश्चात् उनलाई थप उपचारका लागि तत्कालै वीरगन्ज लगिएको थियो । उपचारकै क्रममा बालकको वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी ले बस चालक लाई नियन्त्रणमा लिएको छ । बस चालक गरुडा नगरपालिका वडा नम्बर ५ महम्मदपुर बस्ने चालक राजेश साह रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।