२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस सहित खानेपानी का एक जना कर्मचारी लाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल लाई अख्तियार को टोलि ले आज ५ लाख घुस सहित पक्राउ गरेको हो । खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको सूचना आयोगमा आएको थियो। सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा
उनलाई मंगलबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।