२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । नेपालगन्ज उपमहानगरपालिका–८ रानितलाउ निवासी २५ वर्षीय सिद्धार्थ गुप्ता मृत अवस्था मा फेला परेको कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिएका छन् । गुप्ताको शव पंखामा झुन्डिएको अवस्थामा फेला परेको पनि डिएसपी मल्लले बताए । गुप्ताको ‘सुसाइट नोट’ भेटिएको प्रहरी ले जनाएको छ । ऊनी मेडिकल कलेजको चिसापानीस्थित छात्राबासमा मृत फेला परेका हुन् । अहिले अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।