२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । प्युठानमा जीप दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। जिल्लाकाे सरुमारानी गाउँपालिका-४ दुर्घटना हुँदा आठ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ।दाङको भालुबाङबाट प्युठान जाँदै गरेको लु २ ख ६५६९ नम्बरको जीप फेल भएर अनियन्त्रित भइ दुर्घटना मा परेको हो । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरी ले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि भालुवाङ ल्याइएको प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।