२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । प्रहरीले काठमाडौंको भोटेबहालबाट जुवा खेल्ने १३ पक्राउ गरेको छ ।

प्रहरीले गए राति काठमाडौं महानगरपालिका-११ भोटेबहाल शान्तिमार्गस्थित एक घरबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको हो।  विशेष सूचनाको आधारमा खटिएको प्रहरी वृ‌त्त कालिमाटीको टोलीले ऊनीहरु लाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

उनीहरूबाट एक लाख ६७ हजार रुपैयाँ, १६ बुक तास, विभिन्न र‌ंगको कोइन ११९ थान र जुवाको हिसाब राखेको कापी बरामद गरेको हो । ऊनीहरुलाई पक्राउ गरि आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।