२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक ठप्प नै भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गएको बिहीवार दिउँसोदेखि लगातारजसो पहिरो गइरहेको छ ।

२८ घण्टा पछी पहिरो पन्छाएर केहीबेरमा सडक खुलेको भए पनि अहिले फेरि बन्द भएको छ । पटक पटक पहिरो खसे पछी पहिरो पन्छाउन पनि सकिएको छ । उक्त सडक खण्ड बन्द हुँदा यात्रुलाई सास्ती खेप्नु परेको छ छ ।

सडकमाथिको पहाड पुरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ । अझै दुई तीन दिन सकेसम्म यो सडकको यात्रा नगर्न सडक डिभिजन कार्यालय भरतपुरको अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।