२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । मुस्ताङका पूर्वराजा झिग्मी पलबर विष्टका जेठा छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको बिहेका अवसरमा आज सार्वजनिक बिदा रहेको छ । लोमन्थाङ गाउँपालिकाले एक सुचना जारि गर्दै सोमबार (आज) सार्वजनिक बिदा दिएको हो ।

मुस्ताङी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजाको सम्मानमा बिदा दिइएको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।