२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यु-१६ ईस्ट जोन क्रिकेट अन्तर्गत नेपालले सिंगापुरलाई १ सय ८५ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।

घरेलु टोली मलेसियालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपाल आज सिंगापुरलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन चाहन्छ। उपाधिका लागि दुई विजेता टोली र तेस्रो स्थानका लागि दुई पराजित टोलीबीच भोलि नै खेल हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।