२०८१ असार २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद आज पुनर्बहाली भएको छ।

लोक सभाका महासचिवले उनको सांसद पद सोमबार पुनर्बहाल गरेका हुन् । भारतको सर्वोच्च अदालतले गान्धी माथिको सजायमा गत शुक्रबार रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको हो ।

जिल्ला अदालतले ऊनी माथि मानहानी मुद्दामा २ वर्षको सजाय सुनाएको थियो। उक्त आदेशलगत्तै लोक सभाले उनलाई सा‌ंसद बन्न अयोग्य घोषणा गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।