२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । धरानबाट काकडभिट्टा जादै मे १ ख २७४० नम्बरको बस इटहरी-२ तरहरामा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

आज बिहान ९.३० बजे तरहराको होम्स नजिकै सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर पल्टिदा बसमै सवार यात्रु घाइते भएका हुन् । कोशीप्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीकाअनुसार घाइते सवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

बस तीव्र गतिमा रहेको र पानी परेका कारण अनियन्त्रितभएर पल्टिएको जनाइएको छ । बसकाचालक र सहचालक फरार भएकाले खोजतलास भइरहेको छ । प्रहरी का अनुसार बस तीव्र गतिमा रहेको र पानी परेका कारण अनियन्त्रित भएर पल्टिएको हो। बसकाचालक र सहचालक फरार भएकाले खोजतलास भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।