२०८० मंसिर १३ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

दाङ । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रकम असुली गर्ने व्यक्ति प्रहरीकाे फन्दामा परेका छन्।

दाङको लमही नगरपालिका-७, कमानपुर घर भएकी एक युवतीलाई नेपाल प्रहरीमा जागिर लगाइदिने भनी दुई लाख रुपैयाँ ठगी गरेकाे आराेपमा प्रहरीले एक जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका वडा नं ८, स्थायी घर भइ हाल काठमाडौंमा बसोबास गर्ने ५८ का नरेश गौतम रहेको प्रहरी ले जनाएको छ । उनलाई पक्राउ गरि मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रमुख शंकर श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।