२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ ।
बोर्डले शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चेबाजा सहित भव्य स्वागत गरेको हो । आउने कुल ३०० जना पर्यटक मध्ये आज १७० बंगाली पर्यटकको स्वागत गरिएको हो ।


नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरु निकै नै उत्साहित देखिएका छन् । नेपालको सुन्दरता हेर्न र नेपाली खाना खान आफुहरु धेरै नै उत्साहित भएको बंगाली पर्यटकहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।