२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

सुर्खेत । भदौ ४ गते सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवस तथा साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै भदौ ४ गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुमा सार्वजनिक बिदा दीने निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।