
काठमाडौं । प्रहरीले सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका एक युवक लाई पक्राउ गरेको छ । शर्माले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै रिट दायर गर्न गएका थिए ।
तर,सर्वोच्चले उनको रिट दर्ता गर्न नमाने पछि उनी गेट्मा अनसन बस्न पुगेका थिए ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिट भने दर्ता भएको भन्दै विभेदविरुद्ध शर्मा अनसन बस्न सर्वोच्च अदालतको गेटमा पुगेका थिए ।