२०८१ असार २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइजिओई) ले स्नातक तहको शुल्कवृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् ।

भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तहको शुल्कवृद्धि गरेपछि विद्यार्थीले विरोध , प्रदर्शन गरेका हुन्।विभिन्न विद्यार्थी संगठनले आज पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट माइतीघरसम्म विरोध र्‍याली निकालेका छन्। 

आइजिओईले स्नातक तहको इन्जिनियरिङ पढ्न यसअघि ३ लाख शुल्क वृद्धि गरी ७ लाख ७५ हजार पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।