२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले का नेता हिक्मत कार्कीले शपथ लिएका छन् ।

सर्वोच्च अदालतले बिहीबार उद्धव थापा नेतृत्वको सरकारलाई बर्खास्त गरी कार्कीलाई संविधानको धारा १६८ को उपचार ३ बमोजिम ठूलो संसदीय दलको नेताको हैसियतमा ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिए संगै कार्की नियुक्त भएका हुन् । ऊनी नियुक्त भए संगै आजै प्रदेश प्रमुख पर्शुराम खापुङ बाट शपथ लिएका हुन ।

मुख्यमन्त्रीको शपथ लिए संगै कार्कीले ३ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । एमाले सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री बनेका छन् । एकराज कार्की भौतिक पूर्वाधार र पाँचकर्ण राई वन तथा वातारण मन्त्री बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।