२०८० फाल्गुन ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । भारतका चर्चित उद्यमी तथा पीपुल्स ग्रुपका संस्थापक र सादी डटकमका प्रमुख अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशीलाई सहयाेग गर्ने भएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले राजवंशीलाई ब्याट सहयाेग गर्ने घाेषणा गरेका हुन् । उनले ‘कृपया उनलाई मसँग सम्पर्क गर्न भनिदिनोस्, उनलाई ब्याट सहयोग गर्न पाउँदा म खुसी हुने छु’, लेखेका छन् ।

ललितले एक अन्तर्वार्तामा आफूसँग अन्तर्राष्ट्रिय म्याचका लागि गतिलाे ब्याटसमेत नभएको बताएका थिए । टिम मेटको ब्याट लिएर म्याच खेल्ने गरेको उनले अन्तर्वार्तामा गुनासो पुखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।