२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी किशोर महतो अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

उनले नेपाल क्रिकेट संघ(क्यान)को अनुमति लिएर फेब्रुअरीसम्मको लागि अष्ट्रेलिया गएका हुन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अष्ट्रेलियन लिग खेल्नका लागि क्यानसँगको सहमतीमा नै अष्ट्रेलिया प्रस्थान गरेको बताए ।

उनले अष्ट्रेलियाको दुई वटा लिग खेल्ने क्यानले बताएको छ ।राष्ट्रिय टिमका लागि भने जुनसुकै बेला  नेपाल फर्कने गरी ऊनी त्यहा गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।