
काठमाडौं । गृह मन्त्रालयले आफु मातहतका कर्मचारीहरुलाई कार्यालय सयम सुरु भएको १५ मिनेट योग अभ्यास गर्न भन्दै परिपत्र गरेको छ ।
मन्त्रालयले एक परिपत्र जारी गर्दै महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ ।

निर्देशनअनुसार कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगअभ्यास गर्नुपर्ने भएको छ ।