
वीरगञ्ज । वीरगञ्ज बाल सुधार गृहबाट दुई जना कैदी फरार भएका छ्न ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ बिर्तास्थित बाल सुधार गृहको छ्त बात हाम फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिएका छ्न ।

प्रहरीका अनुसार फरार कैदीको खोजी कार्य भैरहेको छ ।