२०८० मंसिर १३ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षक ब्रहमदेव पासवालाई नेपाल राष्ट्रिय माद्ययमिक बिद्यालय सिमरामा हाजिर गराउने भएको छ ।

नगर प्रमुख स्तरीय निर्णय गर्दै मेयर राजन पौडेलले शिक्षक पासवानलाई सिमरा स्कुलमै हाजिर गराउने भएका हुन् ।

उनलाई उपमहानगरले हरपुर बिधालयमा सरुवा गरेको थियो । सिमरा बाट रमाना लिएर हरपुर हाजिर हुन जादा त्यहा बिधालयले शिक्षक पासवानलाई हाजिर नगराएको भन्दै सामाजिक संजालमा ब्यापक चर्चा भए पछी मेयर पौडेलले असोज ८ गते उपमहानगर मै हाजिर गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।