२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । क्यामियो ब्रान्डको इयरबड नेपाली बजारमा आउने भएको छ ।

क्यामियो इन्टरनेसनल प्रालिले चाँडै नै ‘क्यामियो फायर १०० इयरबड्स’ नेपाली बजारमा ल्याउने जनाएको छ ।
कम्पनीका अनुसार इयरबडमा ५० एमएएचको ब्याट्री पावर रहेको छ भने चार्जिङ बक्समा ४०० एमएएचको ब्याट्री प्याक रहेको छ, जसलाई १ घण्टामा नै फुल चार्ज गर्न सकिने छ ।

यसरी एक पटक चार्ज गर्दा ४० घण्टासम्म बिना कुनै समस्या प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा स्टेरियो एचडी साउन्ड क्वालिटी रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा ”इयरबडलाई पसिना र धुलोले नबिगार्ने गरी स्वीट एण्ड डस्ट रेसिस्टेन्ट फिचर दिइएको छ । यसमा भ्वाइस असिस्टेन्ट सर्पोटका साथ ब्लुटुथ भर्सन ५.३ रहेको छ, जसले सजिलै तपाईँको स्मार्टफोनसँग कनेक्ट गर्न सक्दछ ।” उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।