२०८० मंसिर १३ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । धनुषाकी आरती साहलाई न्यायको माग गर्दै १२१ दिनदेखि धर्नामा बसेको परिवारलाई प्रहरीले माइतीघरबाट हटाएको छ ।

दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत गत असार १ गतेदेखि निरन्तर काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बस्दै आएका थिए ।

माइतीघर आवाज विहिनको थलो भैसकेको छ । तर प्रहरीले एक्कासी साहको परिवारले राखेका ब्यानर समेत हटाएको छ ।

प्रहरीले आरतीकाे आमाबुवा र भाइलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगेकाे हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।