२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । चाडपर्वको बेला बेला हवाई यातायातको भाडा बढाएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरू विरोधमा उत्रिएका छन्। काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलका कार्यकर्ताहरूले धनगढी विमानस्थलमा वायुसेवा कम्पनीविरुद्ध नाराबाजी गरेका हुन ।

अन्य समयमा ६ हजार रहेको काठमाडौँ–धनगढी उडानको भाडा दसैँका बेला २० हजारसम्म पुर्‍याइएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्। दसैँका बेला झन छुट उपलब्ध गराएर सस्तो हुनुपर्ने भाडा हवाई यातायात व्यवसायीको मिलेमतोमा बढाएर कालोबजारी गर्ने काम भएको काँग्रेसका कार्यकर्ताको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।