२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२।९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।५३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८३।६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४।०२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १३९।७२ रुपैयाँ रहेको छ भने बिक्री दर १४०।३५ रुपैयाँ रहेको छ ।मलेसियन रिंगिट एकको खरिद दर २८।११ रुपैयाँ रहेको छ भने बिक्री दर २८।२४ रुपैयाँ रहेको छ ।

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१।४४ रुपैयाँ रहेको छ भने बिक्री दर १६२।१७ रुपैयाँ रहेको छ ।साउदी रियाल एकको खरिद दर ३५।४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।