
काठमाडौैँ । कोशी प्रदेश सभाको बैठक बस्दै छ । प्रदेशसभाको बैठक कात्तिक १ गते बस्ने भएको हो ।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कार्तिक १ गते बुधबार ११ बजे बस्ने जनाएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समेत तयारी छ ।
