
काठमाडौं । केशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

आज प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत किने कार्यसुची छ ।