२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । उनको औपचारिक भ्रमण पहिलो पटक हुने छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी कात्तिक २० गते नेपाल आउने भएका छन् ।

२ दिने भ्रमणका क्रममा अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन्। यसैगरी उनले अन्य उच्चस्तरीय भेटवार्ताको समेत तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।