२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी छन ।  लमहीमा हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी हुन ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका-७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरी रहेको प्रहरीले जनाएको छ । उनले बुधवार दिउँसो आफ्नै १६ दिने आफ्नै नवजात शिशुको घाँटी रेटेर हत्याको प्रयास गरेकोले नियन्त्रणमा लिनुपरेकोप्रहरीले जनाएको छ ।

तरकारी काट्ने चक्कुले घरपछाडि लगेर छोरीको घाँटी रेटी रहेको अवस्थामा आफन्तले देखेपछि नवजात शिशुको हत्या हुनबाट जोगाएका  थिए । १६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।