२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

सर्लाही । सर्लाहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको लालबन्दी नगरपालिका– १७, कालिन्जोरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रोकिराखेको ट्रकको पछाडिबाट मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुबै को मृत्यु भएको हो ।

दुर्घटनामा परेर प्रदेश २–०३–००४–५३५५ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको हरिवन नगरपालिका– ११, बस्ने मुकेशकुमार गुप्ता र मोटरसाइकलमा सवार सोही स्थानका ३५ वर्षका सुनीलकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।