२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८५ रुपैयाँ रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १४२.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।५० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.६४ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।