२०८१ असार २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं   । मगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा पक्राउ परेका आरोपी लाई प्रहरीले आज सार्वजनिक गर्दै छ ।

पक्राउ परेका दुई जना मृतकका आफन्त नै रहेको प्रहरी स्रोतको भनाइ छ। घटनाको अनुसन्धान गर्न सिआइबीको टोली अहिले घटनास्थलमै रहेको र २ बजे पत्रकार सम्मेलन गरेर सबै जानकारी दिइने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी भीम ढकालले बताए ।

गत कात्तिक ८ गते रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।