२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । हुम्लाको सिमकोट विमानस्थलबाट उड्न लागेको नेपाल एयरलाइन्सको हवाईजहाजमा समस्या भएको छ ।

नेपाल एयरलाइन्सको नाइन एन(एबीयू कलसाइनको हवाई जहाज आज बिहान ८ बजे नेपालगञ्जबाट उडन लागेको जहाजमा समस्या देखिएको एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। जहाज सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो ।

हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर यात्रुहरूलाई जहाजबाट ओरालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।