
काठमाडौँ । आज सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य आज २० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।