२०८१ असार २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल संवत् सबैको साझा भएको बताएका छन् ।

नेपाल संवत् ११४४ का अवसरमा न्हूुदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको सार्वजनिक सभामा उनले नेपाल संवत्लाई मनाउने विषयमा कुनै खालको सङ्कीर्णता देखाउन नहुने बताए ।

नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउन नेवार समुदलायले गरेको सङ्घर्षलाई उच्च सम्मान गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्ने निर्णय गरेको स्मरण गर्नुभयो ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा आफूले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएको स्मरण गर्दै उहाँले तेस्रो कार्यकालमा नेपाल संवत्लाई कार्यान्वयन गर्ने प्रक्रिया थालिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।