२०८० फाल्गुन १० | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

बारा । बारामा दुई पक्ष बीच झडप  भएको छ ।

जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली स्थित झण्डा मेला लगाउने बिषयमा सोमबार राती दुई पक्ष बिच  झडप  भएको प्रहरीले जनाएको छ ।

झडपमा परी दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

उक्त झडपमा सयौं संख्यामा स्थानीय रहेका थिए । प्रहरीले ढंगा मुढा हानाहान हुँदा अवस्था नियन्त्रणमा लिन ८ राउन्ड  हवाई फायर गरेको थियो  । घाइते हुनेमा स्थानीय  लक्ष्मी पटेल र चण्डिका पटेल रहेकोे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।