
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिना सम्मको लागी माइतीघर देखि नयाँ बानेश्वरसम्म गरेको निषेधित क्षेत्रको निर्णय विरूद्ध आज सर्वोच्च अदालतमा रिट परेको छ।
अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन । उक्त रिट विरुद्ध बुधबारका लागि पेशी तोकिएको छ।
