२०८० फाल्गुन १० | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । प्रहरीले आज भैरहेको प्रदर्शन स्थलमा जामर भेहिकल प्रयोग गरेको छ । मोबाइल नेटवर्क कमजोर पार्न प्रहरीले जामर भेहिकल प्रविधिको प्रयोग गरेको हो ।

प्रहरीले नेकपा एमाले निकट युवा संघको प्रदर्शन स्थल तिनकुने र दुर्गा प्रसाईं नेतृत्व को प्रदर्शन स्थल बल्खुमा बाढी भीडभाड हुने भएको स्थानमा मोबाइल सम्पर्क कमजोर पार्न जामर भेहिकलको प्रयोग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।