२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । पाल्पामा सुन्तला बोकेको गाडी दुर्घटना भएको छ ।

गल्मीको तम्घासबाट बुटवलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकअप गाडी तानसेन नगरपालिका –१ गोर्खेकोटमा नजिकै दुर्घटना भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले बताए ।

गाडी सडकबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा परी चालक र सह चालक घाइते भएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।