२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

बारा । बाराको कलैया उप-महानगरपालिका का नगर प्रमुख विनोद साहलाई फोन गरी धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवन बस्ने वर्ष ३६ को भोला गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार नगर प्रमुखलाई धम्की दिएको सम्बन्धि स्वयं उनले जानकारी गराए पश्चात विभिन्न माध्यबाट धम्की दिने व्यक्तिको पहिचान गरी पक्राउ गरिएको हो ।

गिरीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।