२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

बारा । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकै भएको सवारी दुर्घटनामा परी बाराका एक सहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको हर्दिया निवासी २३ वर्षका सन्दीप यादव रहेका छन भने अर्का धनुषा जिल्लाको सबैला निवासी सुमित यादव रहेको प्रहरीले जनाएको छ ।

प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको माेटरसाइकल अनियंत्रित भएर दुर्घटना हुदाँ त्यसमा सवार दुवै जनाकाे मृत्युु भएकाे हो ।

मृतक दुवै जना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्यनरत रहेकाे प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।