२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । १६ किलो गाँजासहित ३ जना मकवानपुरबाट पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले स्थित पुर्व-पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज १६५६ नं.को यात्रुबाहक माईक्रो बस चेकजाँच गर्दा तीन जना लाई पक्राउ गरेको हो । ऊनीहरुको साथ बाट १६ किलो गाजा बरामद भएको हो ।

Vivo Y28
Daraz

पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका-११ का ४० वर्षीय किताब सिंह गोले, राक्सीराङ गाउँपालिका-१ बस्‍ने ३२ वर्षीय विक्रम कुमार गोले र बस्‍ने ३४ वर्षीय कुमार घ्यावा रहेको प्रहरी ले जनाएको छ ।

पक्राउ परेका माथि थप अनुसन्धान भैरहेको प्रहरी को भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।