२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । गुल्मीमा भिरबाट ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीदरवार गाउँपालिकाका अन्दाजी ३५ वर्षका रनबहादुर ढेगा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो। खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख १८६६ नम्वरको ट्रक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा दुर्घटना हुँदा उनको घटनास्थल मै मृत्यु भएको प्रहरी ले जनाएको छ ।

ट्रक करिब सडक देखि दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको गुल्मी प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।