२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । फाेहर बाेकेर बञ्चरे डाँडा गएको टिपर र डोजर माथी तोडफोड भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर फाल्न धादिङ र नुवाकोटको सीमाना नजिकै रोकेर राखेकोे गाडीमा तोडफोड भएको नुवाकोट प्रहरी ले जानकारी दिएको छ । फोहर लिएर गएको १५ वटा टिपर, २ वटा लोडर र एउटा स्काभेटरमा तोडफोड भएको प्रहरी ले जनाएको छ । गाडी कसले तोडफोड गर्‍यो भन्ने बारे खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । काठमाडौंको धेरै ठाउँमा लामो समयदेखि नियमित फोहोर उठ्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।