काठमाडौं । आज नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस हुँदै छ।
यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। उक्त दिन न्यायाधीश शकुन्तला कार्कीको इजलासले वादीपक्षले दिनभर बहस गरेपछि बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिएको थियो ।
यसअघि पटक-पटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाले किनारा पाउन सकेको छैन।