२०८३ बैशाख १६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

बारा । बारामा बच्चा चोरी गरि भारत तर्फ लैजाने एक जना पक्राउ परेका छन् । जिल्लाको देवताल गाउँपालिका- ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र सोही ठाउँ बस्ने प्रेमचन्द्र महत्तोको छोरा बर्ष २ को सत्यम कुमार महत्तो लाई  बोरामा हालेर भारत तर्फ लग्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पुर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधापुर बस्ने बर्ष २२ को ताबरेज आलम रहेको प्रहरीले जनाएको छ ।

उनले चोरी गरी बोरामा राखी भारत तर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनि सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेक्वा बारा मातहत बिओपी दक्षिणझिट्कैया बाट खटिएको टोलीले शंका लागी चेक जाँच गर्दा बोरामा दुबै बच्चाहरु फेला परेका थिए ।

प्रहरीले बच्चाहरुलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको छ भने चोरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।