२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं ।  भोजपुरको आमचोक गाउँपालिकामा रहेको  सरस्वती माध्यामिक विद्यालय दुम्मानालाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले अक्षयकोषका लागि संकलन गरिएको ६ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

उनले मन्त्रालयमा पद ग्रहण गरेपछि शुभेच्छुकहरुसँग खादा माला लगाइदिनुको सट्टा शिक्षाका लागि सहयोग गर्न अनुरोध गर्दै सहयोग पेटिका राखेका थिए ।

Vivo Y28
Daraz

त्यसमा ६ लाख ४३४ रुपैयाँ संकलन भएको थियो ।  विद्यालयलाई अक्षयकोष स्थापनाका लागि उनले हस्तान्तरण गरेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।