काठमाडौं । अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । भोलि देखि एसिया छ्नोट प्रतियोगिता हुदै छ ।
अर्नाले आफ्नो फेसबुक मार्फत यस्तो जनाएको छ । रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने अर्नाले जनाएको छ ।
रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।