काठमाडौं । आज सुनको मूल्य बढेको छ ।
छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १६ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको प्रतितोला मूल्य भने १ हजार ४५५ रुपैयाँ तोकिएको छ ।